You are viewing the translated version of लेखा र लेखापरीक्षण.
Rule 22
लेखा र लेखापरीक्षण
(१) कोषको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ।
(२) कुनै दातृ निकायबाट प्राप्त आर्थिक सहायता वा वस्तुगत सहायताको लेखा वा अभिलेख प्रयोजन खुल्ने गरी राख्नु पर्नेछ।
(३) कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ।